हिमानी ट्रष्ट रुपन्देहीद्धारा स्व.राजाको स्मृतीमा जिगढीमा दिप प्रज्जवल
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १९, २०७९
- 329 Shares
-
Read Time:51 Second
बुटवल। स्वर्गीय राजा विरेन्द्र विरविक्रम शाह देव सहितका परिवारको निधन भएको स्मृती दिवसको अवसरमा हिमानी ट्रष्ट रुपन्देहीको आयोजनामा दिप प्रज्वलन गरिएको छ । नेपालीले अग्रेजलाई परास्त गरेको जीतगढी किल्लामा आयाजना गरिएको कार्यक्रममा आत्मशान्तीको कामना सहित पुजा समेत गरिएको थियो । हिमानी ट्रष्ट रुपन्देही जिल्लाका संयोजक अमृत भण्डारीको संयोजकत्वमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सामाजिक अभियन्ताहरु भगवती पाण्डे, कृषा न्यौपाने लगायतले स्मरण गर्दै मौनधारण समेत गरिएको हो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा