अव्यवस्थित ठेलालाई रात्रीकालिन बजारमा घुम्टी रेस्टुरेन्ट बनाउने बुटवलको नीति
- लुम्बिनी प्रेस संवाददाता
- असार ७, २०८०
- 283 Shares
-
Read Time:59 Second
बुटवल । यतिबेला बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१को नीति कार्यक्रम सार्वजनिक भैइरहेको छ।
नीति कार्यक्रम प्रस्तुत गर्द बुटवल नगरप्रमुखखेलराज पाण्डेयले अव्यवस्थित ठेलालाई रात्रीकालिन बजारमा घुम्टी रेस्टुरेन्टको रुपमा प्रयोग गरिने जानकारी गराएका छन।
उनले अव्यवस्थित रूपमा छरिएका ठेला गाडीलाई रात्रीकालीन बजारमा घुम्ती रेष्टुरेण्टका रुपमा सञ्चालन गर्ने नीति लिईएको बताए। उनले यसमा प्रयोग हुने सबै प्रकारका गाडीहरु, साइकल, डोका, पोका, भोलाजस्ता साना खुद्रा व्यवसायीहरूलाई करको दायरामा ल्याइने नीति कार्यक्रममा राखिएको उल्लेख गरे।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा