इलुस्ट्रेसन र भेक्टर डिजाइनका लागि यी हुन् निःशुल्क वेबसाइट
Read Time:5 Minute, 33 Second
काठमाडौं । ग्राफिक्स डिजाइनिङ सिक्दै हुनुहन्छ वा सिक्ने तयारीमा हुनुहुन्छ भने इलुस्ट्रेसन वा भेक्टर इमेज निकै उपयोगी हुन्छन् । यस प्रकारका चित्र आफैं तयार पार्न सकिन्छ । तर ग्राफिक्स डिजाइनिङको क्षेत्रमा नयाँ हुनुहुन्छ भने गाह्रो हुनसक्छ । यसैले आफ्नो डिजाइनमा अरुले पहिल्यै बनाएका इलुस्ट्रेसन वा भेक्टर प्रयोग गर्न सकिन्छ ।

लेखकको सम्वन्धमा