अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

बुटवल । नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरूलाई एमालेले सधैँ निर्वाचनमा प्रयोग मात्रै गरेको बताएका छन्। प्रत्येक निर्वाचनमा एमालेले ‘सुकुम्बासीलाई पुर्जा बढ्छौँ’ भन्ने तर जितेपछि अर्को निर्वाचन सम्म कुनै वास्ता नगरेको...