लुम्बिनी मन्त्रीपरिषद पूर्णता : चौधरीले मन्त्रालय बढाउने सोच्दा काङ्ग्रेसले नबढाउन निर्देशन दियो
बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा काङ्ग्रेस डिल्ली बहादुर चौधरीले मन्त्रीपरिषदलाई पूर्णता दिन सकेका छैनन। मन्त्रालय थपेर भएपनि मन्त्रीपरिषदलाई पूर्णता दिने सोच बनाएका चौधरीलाई काङ्ग्रेस लुम्बिनी प्रदेश समितीले मन्त्रालय नथपी मन्त्रीपरिषदलाई पूर्णता दिन निर्देशन दिएको छ। नेपाली काँग्रेसले लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको विचमा नकरात्मक असर पर्ने हुँदा भैरहेको…
