मानव सेवा आश्रमका आश्रितको निःशुल्क दाँत, मुख तथा गिजा परीक्षण र उपचार
बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत चौथो दिन मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिजा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बुटवल ८ सुख्खानगरमा रहेको आश्रममा स्वास्थ्यकर्मी सहितको टोलीले आश्रितहरूको दाँत, मुख...
