Tag: दुर्घटना

बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

प्रहरीका अनुसार जंगल क्षेत्रको सडकको भित्तामा बस ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हाे । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।