सुद्धोधन ४ मा काङ्ग्रेसको नियमित घरदैलो, वडाअध्यक्षका उम्मेदवार अधिकारी भन्छन : नमुना वडा बनाउछु
बुटवल । रुपन्देहीको सुद्धोधन गाउपालिकामा गठबन्धनका उम्मेदवारहरुले नियमित घरदैलो गरेका छन। अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवार सहित तथा वडा अध्यक्षका उम्मेदवार केशब प्रसाद अधिकारीको नेतृत्वमा टोल टोलमा पुगेर घरदैलो गरिएको हो। सुद्धोधन ४ मा आमूल परिवर्तन गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउदै...
