तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन आग्रह गर्दै सकियो काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलन
बुटवल । नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई...