राजनीति

नेकपा एमालेका केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा स्वागत गरेका हुन । उज्ववल पुर्व राष्ट्रिय सभा सदस्य पनि हुन । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन पछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका…

सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

सियारी । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताए । अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय…

  • माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व...

  • बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई, सेवा प्रवाहलगायतका बारेमा स्थानीयको आवाज

    बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई, सेवा प्रवाहलगायतका बारेमा स्थानीयको आवाज

    बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ। पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक...

  • भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्...