राम मन्दिरमा प्राण प्रतिष्ठाको दिन भैरहवामा शोभायात्रा र दिप प्रज्ज्वलन
बुटवल।भारतको अयोध्यास्थित नवनिर्मित भगवान राम मन्दिरमा प्राण प्रतिष्ठा आगामी जनवरी २२ तारिख (माघ ८ गते) हुँदैछ । उक्त दिनको अवसर पारेर रुपन्देहीको भैरहवामा शोभा यात्रा तथा दीप प्रज्जवलन कार्यक्रम गरिने भएको छ । सनातनी युवा परिवारले माघ ८ गते सोमबार...
