धर्म

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

बुटवल । आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले…

धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ

धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ

कपिलबस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह अलैहसल्लाम १४९९ औ जन्मदिन (मोहम्मद डे) धुमधामको साथमा देशभर मनाईएको छ । पैगम्बर मोहम्मद जन्म सउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट भएको थियो । उहाँनै ईश्लामको धर्मको मुख्य प्रचार हो, उहाँको निधन ६३ बर्षमा मदिनामा भएको थियो , आजको दिन उहाँको निधन भएको थियो । कपिलबस्तुमा…

  • दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    बुटवल । पद्यमचैत्य विहार बुटवलको आयोजनामा दिवंगत महानायक भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । पद्यमचैत्य विहार बुटवलका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा शाक्यमुनी विहार लुम्बिनीका प्रमुख पुजनीय भिक्षु सिरी बजिर स्थवीरको...

  • आजदेखि बोलबम

    आजदेखि बोलबम

    सैनामैना । श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको श्रावणी जलापणर् यात्रा तथा श्रावणी मेला आजदेखि सुरु हुँदैछ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थलका रूपमा परिचित पर्रोहा...

  • मुस्लिम सँगै हिन्दुको पनि पर्व बन्यो मोहर्रम

    मुस्लिम सँगै हिन्दुको पनि पर्व बन्यो मोहर्रम

    कपिलवस्तु । नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले एक धर्मका परम्परा अर्को धर्म वा अर्को समुदायले मनाउनु सामान्य जस्तै बनेको छ । आज मुस्लिम धर्मालम्बिको मोहर्रम पर्व मुस्लिम समुदायले मात्रै नभएर हिन्दुहरूले समेत मनाएका छन् । मुस्लिमको पर्व भए पनि हिन्दु...

  • ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    कपिलवस्तु । मुस्लिम धर्मवलम्बीहरुको दोस्रो सबैभन्दा ठुलो चार्ड पर्ब ईद उल अजहा ( बकरीद) देशभर मनाईरहेको छन् । रामजानपर्वको ७० औ दिनमा ईद उल अजहा ( बकरीद) बकरा ईद मनाउने धार्मिक मन्याताबिधि छ । हिजारी सम्बतअनुसार नय बर्षको जुलहिज्जा महिनाको...

  • हेर्नुहोस आजको राशिफल

    हेर्नुहोस आजको राशिफल

    आजको राशिफल बि.सं.२०८० फागुन २६ गते शनिबार ई.सं.२०२४ मार्च ०९ नेपाल सम्बत ११४४ सिल्लागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, श्रवण नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:...

  • भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले...

Page 2 of 3123