दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता

दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
0 0
Read Time:32 Second

बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री याेगेन्द्र चाैधरीकाे मनाेनयन दर्ता भएको हाे ।

झाँकी जुलुस सहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका चाैधरीले मनाेनयन दर्ता गरेका हुन ।

उनले समग्र देउखुरीकाे विकास आफ्नाे मुख्य एजेन्डा रहने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %