दाङ-२ मा एमाले महासचिव पोखरेलले दर्ता गराए उमेदवारी
Read Time:25 Second
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन् ।
पोखरेलले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दिएका हुन् । निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उनले मनाेनयन दर्ता गराएका हुन् ।

लेखकको सम्वन्धमा