अर्घाखाँचीमा जनमोर्चाका पशुपति ढकालले गरे मनोनयन दर्ता

अर्घाखाँचीमा जनमोर्चाका पशुपति ढकालले गरे मनोनयन दर्ता
0 0
Read Time:39 Second

बुटवल । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका तर्फबाट पशुपति ढकालले उमेदवारी दर्ता गरेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यहाँ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरिप्रसाद भुसालले मनोनयन गरिसकेका छन् ।

नेपाली कांग्रेसबाट विष्णु मुस्कान, नेकपा एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहानलगायत उमेदवार बन्दै छन्

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %