रुपन्देही–२ : नेसनल रिपब्लिक पार्टीबाट बुढाले गरे उमेदवारी दर्ता
- लुम्बिनी प्रेस संवाददाता
- माघ ६, २०८२
- 147 Shares
-
Read Time:41 Second
बुटवल । रुपन्देही क्षेत्र नम्बर–२ बाट नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले उमेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् ।
यहाँ नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल २०६४ देखि लगातार चुनाव जित्दै आएका छन् । उनले २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।
यहाँ एक लाख ३५ हजार ५० मतदाता छन् ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार

लेखकको सम्वन्धमा