बुटवल अटो ईन्जीनियरिङ्ग एशोसीयसन र बाणिज्य क्याम्पस विच सम्झौता
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २२, २०८२
- 263 Shares
-
Read Time:1 Minute, 16 Second
बुटवल। बुटवल अटो ईन्जीनयरिङ्ग एशोसीयसन र लुम्बिनी बाणिज्य क्याम्पस विचमा ईन्टरसीप विकास सहितको विषयमा सम्झौता भएको छ ।
सोमबार बुटवल ११ मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । बुटवल अटो ईन्जीजिनियरिङ्ग एशोसीयसनका तर्फबाट अध्यक्ष प्रेम प्रसाद गौचन र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययाले हस्ताक्षर गरेका छन् ।
अनुसन्धान तथा तालिमको लागि व्यवसायीक क्षेत्रमा विद्यार्थीहरुको सहभागीता बढाउँदै लैजाने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सम्झौतामा उल्लेख छ ।
तालिम तथा अनुसन्धानमा लुम्बिनी बाणिज्य क्याम्पसले सहयोग गर्ने छ । यस्तै विद्यार्थीहरुले ईन्टनसीपको लागि अटोईन्जीनियरिङ्ग एशोसीयसनले सहयोग गर्ने छ ।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा