नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अध्यक्षमा पुन रायमाझी
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २०, २०८०
- 273 Shares
-
Read Time:1 Minute, 2 Second
बुटवल । नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर (ईलाका) को चौथो साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा पुनः नारायण बहादुर रायमाझीलाई सर्वसम्मत चएन गरेको छ।
पूर्व प्रहरीहरुको साझा सस्था नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अधिवेशनले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेसनबाट उपाध्यक्षम शान्ति रावल,सचिवमा छविलाल खत्री, कोषाध्यक्षमा राधिका श्रेष्ठ, चयन भएका छन। सदस्यहरुमा टेक बहादुर रावल, अमर थापा,धर्म बहादुर कुवर,सरस्वती श्रेष्ठ, श्याम कुमार अर्याल,झलक बहादुर थापा,सन्त बहादुर पुन, पुष्पा श्रेष्ठ , सिमा दर्जी चयन भएको सचिव खत्रीले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा