तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले
0 0
Read Time:47 Second

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पच्छ्याएका छन।
पछिल्लो अपडेट अनुसार मेयरमा काङ्ग्रेसका रामकृष्ण खाण १३३१ मतका साथ अगाडि छन भने एमालेका मोहन चापागाईंले १३२४ मतका साथ पच्छ्याईरहेका छन।

यस्तै उपमेयरमाभने एमालेकी उम्मेदवार जागेश्वरीदेबी चौधरी अगाडि छन। उनले १२०५ मत ल्याएकी छन भने माओबादी केन्द्रका हेमन्त पाण्डेले ५७४ मत ल्याएका छन। अहिले तिलोत्तमा १ र १७ को मत गणना भईरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %