आज लुम्बिनी प्रदेशले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा
बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेश स्थापना दिवस मनाउने निणर्य गर्दै सरकारले विभिन्न कार्यक्रम गर्दै आज स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निणर्य गरेको हो । प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ...
