अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा
बिदा दिएका स्थानीय तहहरूले सोमबार पशुपन्छी र जीवजन्तुको वध, माछा मासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् ।