बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु,नगरप्रमुखद्वारा ३५ बुँदे प्रगति विवरण प्रस्तुत
बुटवल, २१ पुस । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो । उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम...