नेबिसंघ बुटवल बहुमुखी क्याम्पस सभापतिमा गुरुङ सर्वसम्मत
बुटवल । बिगत लामो समयबाट विवादित रहदै आएको नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थी भेलाबाट सुमन गुरुङको नयाँ नेतृत्व पाएको छ । क्याम्पस परिसरमा आयोजित भेलाले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिती चयन भएको हो। बुटवल बहुमुखी क्याम्पस ईकाई उपसभापतिमा नारायण घिमिरे र सागर थापा,सचिवमा प्रयास आचार्य,सहसचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा बिपिन्द्र पान्डे…
