‘कपालको हेरचाहले आत्मबल बढाउछ’
बुटवल । सञ्चारीका समूह रुपन्देहीले सञ्चारकर्मी महिलाहरूका लागि एक दिने कपाल सम्बन्धी स्वहेरचाह अभिमुखीकरण प्रदान गरेको छ। मङ्गलवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै फ्रन्ट लाइनमा खटिएर व्यस्त जीवनशैलीमा काम गर्दै आएका पत्रकार महिलाहरूलाई कपालको हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो।...
