शीतलहरका कारण बुटवलका विद्यालय बन्द

शीतलहरका कारण बुटवलका विद्यालय बन्द
0 0
Read Time:42 Second

बुटवल । पछिल्ला केही दिनदेखि बढेको चिसोका कारण बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले पुस ११, १२ र १३ गते वार्षिक बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । अत्यधिक जाडो र शीतलहरका कारण विधार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने जोखिम बढेकाले यस्तो निर्णय गरिएको बताएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %