संविधान दिवसमा पहिलो पाईला नेपाल बुटवल शाखाद्वारा दिप प्रज्वलन
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ३, २०८०
- 168 Shares
-
बुटवल । संविधान दिवसको अवसरमा पहिलो पाईला नेपाल बुटवल शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुटवल ९ तिनकुने मा दिप प्रज्वलन गरि सम्पन्न गरिएको हो।
पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष विनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ अध्यक्ष प्रदीप कुमार श्रेष्ठले संविधानको कार्यान्वयनका लागि सस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गरे।
कार्यक्रममा पहिलो पाईला नेपालका केन्द्रिय सचिव तथा निवर्तमान अध्यक्ष पारस मरासिनी, पहिलो पाईला नेपाल बुटवल शाखा सल्लाहकार जीवन अधिकारी,लियो क्लब अफ मणिमुकुन्द अध्यक्ष रबिन बिक, निर्देशक सुरेश पोख्रेललगायतले संविधानका सकारात्मक पक्षको बारेमा बताएका थिए।
पहिलो पाईला नेपाल बुटवल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडेको स्वागत, कार्यक्रम संयोजक रुद्र खनालको धन्यवाद ज्ञापन सचिव राजन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा