छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत
Read Time:51 Second
बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)रुपन्देहीले लिलाधर घिमिरे छपिया जनता कलेजमा ईकाई समिती बिस्तार गरेको छ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति मुकेश यादवको प्रमुख आतिथ्यता र नेविसंघ रुपन्देही अध्यक्ष शम्शेर खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले अभिषेक कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय ईकाई समिति गठन गरिएको हो।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन लक्षित नेविसंघले संगठन बिस्तार गरिरहेको छ।

लेखकको सम्वन्धमा