लुम्बिनी एक्स्पो २०८० : कृषि पेभेलियन उत्पादन पहिचान गराउने माध्यम
बुटवल । पुस ५ गते देखी बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० चलिरहेको छ। दर्शकको घुइँचो निकै छ। स्टल घुमी सकेर मञ्च(स्टेज) तर्फ जानेहरूको ध्यान स्टेज पछाडिको पेभेलियनले खिच्छ । प्रायः मेला महोत्सवमा कृषिका स्टल अन्य स्टलहरूकै बिचमा हुने गरेकोमा यो पटक स्टेज पछाडि छुट्टै पेभेलियन नै निर्माण गरिएको छ। उखु पेल्ने कोल, छपियाको…
