
धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम
बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम शुरु भएको हो। बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीको प्रविधिक सहयोगमा तालिम शुरु गरिएको हो…