सैनामैना नगरपालिकामा गठबन्धनको अग्रता काएमै
Read Time:44 Second
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता काएमै राखेका छन।
४५ सय मत गणना हुदा गठबन्धनका लागि काङ्ग्रेसका उम्मेदवार फणीन्द्र शर्माले १९९० मत ल्याएका छन भने एमालेका उम्मेदवार चित्र बहादुर कार्कीले १८२६ मत ल्याएका छन।
यस्तै उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर महतले २०७९ मत ल्याएका छन भने एमालेका उम्मेदवार बिना रानाले १८८९ मत ल्याएकि छन।अन्य दलहरुको मत २ सय समेत कटेको छैन।

लेखकको सम्वन्धमा