रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १, २०७९
- 252 Shares
-
Read Time:28 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका गठबन्धनको अग्रता रहेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईले ७६८ मत ल्याएका छन् । उपमेयरमा एमालेका उम्मेदारले ७०९, गठबन्धनमा माओवादीका उम्मेदारले ४०४ मत ल्याएका छन् ।
प्रतिकृया दिनुहोस्
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
- ‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय
- रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा
- होराइजन गौतम बुद्ध मा.वि.मा अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
असार २७, २०८३ -
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा