बुटवलका गठबन्धनको फराकिलो अग्रता
Read Time:41 Second
बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता लिएको छ।
बुटवलमा अहिले सम्म ४८ सय मत गणना भएको छ ।
मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।
उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

लेखकको सम्वन्धमा