कञ्चनमा अब योजना सम्झौता गर्न पालिका धाउनु नपर्ने, यस्ता छन अन्य निर्णय
नबिन घिमिरे/ कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ । त्यसैगरि बैठकले गाउँपालिकाभित्र व्यवसाय दर्ता र नबिकरणलाई सहज बनाउन टोलटोलसम्म घुम्ति शिबिर संचालन गर्ने निर्णय समेत गरेको पालिकाका अध्यक्ष…
