बुटवलबाट ७५ वर्षिया वृद्वा महिला सम्पर्कबिहिन, खोजीकार्यमा सहयोग गर्न आग्रह
बुटवल । बुटवल ११ देवीनगर माझगाँउ देखि ७५ वर्षीया गोमा ढकाल सम्पर्कविहिन भएकी छन।सेतो स्विटर सेतो पछौरा खैरो साडी लगाएर घरबाट निस्केकी उनी महिनौदेखी सम्पर्कविहिन रहेको परिवारले जनाएको छ।। घरपरिवारले सम्पर्क गर्दा समेत कहिँ कतै सम्पर्कमा नआएकोले खोजी गरिदिन परिवारले...
