संसद्काे पहिलो दिन शीर्ष नेताले सम्बाेधन गर्ने, भोलिपल्ट विश्वासको मत लिने
काठमाडौं, पुस २२ । सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ । २५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने...