सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
कपिलबस्तु । कपिलबस्तु जिल्लाका सुठौली र कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा राजस्व संकलन गरेका छन्। दुवै कार्यालयले आ–आफ्नो वार्षिक लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएका छन् भने सुठौली भन्सार कार्यालयले त लक्ष्यमाथि २५ प्रतिशतले बढी राजस्व संकलन गरेको छ। सुठौली भन्सार: लक्ष्यको १२५ प्रतिशत राजस्व संकलन सुठौली भन्सार कार्यालयको…
