Tag: मिडिया सम्मेलन

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको…