Tag: माओवादी

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली,सबैको जिम्मेवारी प्रधानमन्त्रीलाई

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली,सबैको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन । यसैगरी, ऊर्जा, जलस्रोत तथा…

प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

काठमाडौं, ७ फागुन । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को समर्थनमा करिब दुई महिनाअघि नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच त्यसअघि केही समय ‘पानी बाराबार’को जस्तो अवस्था थियो । प्रचण्ड पाँचदलीय गठबन्धन तोडेर आए । प्रतिनिधिसभाको तेस्रो दलका अध्यक्ष प्रचण्डलाई ओलीले सहजै प्रधानमन्त्रीमा स्वीकार…

  • नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

    नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

    बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता...