Tag: बुटवल उद्योग वाणिज्य संघ

बुटवल मेलामा विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्‌कामा पाल्पा प्रथम

बुटवल मेलामा विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्‌कामा पाल्पा प्रथम

बुुटवल । बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो । त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालय विद्यालय द्वितीय भएको छ । बुटवलको…

बुटवलमा औद्योगिक व्यापार मेला उद्घाटन गर्दै उर्जामन्त्री खड्काले भने, ढुक्क भएर लगानी गर्नुस

बुटवलमा औद्योगिक व्यापार मेला उद्घाटन गर्दै उर्जामन्त्री खड्काले भने, ढुक्क भएर लगानी गर्नुस

बुटवल । बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गरे । त्यस…