
क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका
बुटवल । क्यान महासंघ रुपन्देही ले यहि फागुन २६ र २७ गते बुटवलमा आयोजना गर्न लागेको क्यान बिटुसी समिट २०२५ को प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका रहने भएको छ। बुधबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई क्यान रुपन्देहीका पदाधिकारीले छलफल तथा आवश्यक सहयोगको बारेमा कुराकानी भएको क्यान रुपन्देही सचिव सुरेशचन्द्र भट्टराईले लुम्बिनी प्रेसलाई जानकारी दिए। कम्प्युटर एसोसिएसन नेपाल…