Tag: कञ्चन

कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको छ । गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभाका सदस्यहरुलाई स्वागत गर्दै यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई बिधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले १५ औं अधिवेशनसम्म आईपुग्दा…

विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको अवसरमा बोल्ने बक्ताहरुले तालिमले कञ्चन गाउँपालिकालाई मेलमिलापको पर्याय बनाउने आशा समेत ब्यक्त गरेका छन । कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको…

  • विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै...

  • कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार गदै लैजाने प्रकृयामा जेठ असारमा हुने...

  • कञ्चन गाउँपालिकाको आ.व. २०७९÷०८० को बार्षिक समिक्षा

    कञ्चन गाउँपालिकाको आ.व. २०७९÷०८० को बार्षिक समिक्षा

    कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक प्रतिवेदनबारे आफ्नो धारणा राख्दै कञ्चन...

Page 1 of 212