Tag: ईनरव्हिल

विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 

विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 

बुटवल । विश्व शान्ति दिवसको अवसरमा रुपन्देहीमा रहेका ६ वटा ईनरव्हिल क्लबहरूले संयुक्त कार्यक्रम गरेका छन्। ईनरव्हिल डिस्ट्रिक्ट ३५० नेपाल अन्तरगत रुपन्देहीमा रहेका ईनरव्हिल क्लब अफ बुटवल, मिडटाउन, लुम्बिनी, सैनामैना,जितगढी र तिलोत्तमाको आयोजनामा एक्सन फर पिस सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय बुद्ध परियत्ति बिहार तिलोत्तमा डिङनगरमा भएको कार्यक्रम ईनरव्हिल क्लब अफ बुटवलका अध्यक्ष सानू श्रेष्ठको अध्यक्षतामा…