Tag: अपाङ्गता

बनेनन् अझै अपांगमैत्री संरचना, भौतिक संरचनासँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्ष

बनेनन् अझै अपांगमैत्री संरचना, भौतिक संरचनासँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्ष

बुटवल । मुलुकमा संघीयता लागू भएपनि सो अनुसार स्थानीय सरकार र त्यहाँका भौतिक संरचनाहरु अपाङ्गमैत्री बन्न नसकेको गुनासो गरेका छन् । नेत्रहिन युवा संघ रुपन्देहीले माईराईट्ससँगको सहकार्यमा विगत १ वर्षदेखि गरेका कार्यक्रम र स्थानीय सरकारसम्म पुग्दा पूर्ण रुपमा अपाङ्ग मैत्री भौतिक संरचनाहरुसँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्शमा पुगेको हो । नयाँ बनेका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री…